मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ०९ गते २२:२९

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो १९ औं बाषिर्कोत्सवको अवसर पारेर काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै यस बर्षको ‘चलचित्र सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ ।
 
सूचना तथा संचार राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान’ दयाराम पाण्डे र ध्रुव लम्साललाई प्रदान गरेको छ ।
 
त्यसैगरी ‘चलचित्र पत्रकारिता पुरस्कार’ लक्ष्मण सुवेदी र सन्ध्या थापालाई दिएको छ । उनीहरुलाई, नगद २१ हजार, सम्मानपत्र, ट्रफीबाट सम्मानित गरिएको थियो ।
 
गतबर्षदेखि चलचित्र पत्रकार संघले सुरुवात गरेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पत्रकार मनिष दाहाललाई पुरस्कृत गरिएको थियो । उनलाई, ल्यापटम, ट्रफी प्रदान गरियो ।
 
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मानित तथा पुरस्कृत पाँच जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media