मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ०९ गते २२:०४

बाग्मती नदी किनारमा गैरआवासीय नेपाली संघले बनाउन लागेको शंखमुल पार्कको लागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसि) ले एक शंखमूल पार्क परियोजना समिति गठन गरेको छ ।
 
समितिको अध्यक्षमा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, संयोजकमा संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य तथा सहसंयोजकमा लोकराज पौडेल (अष्ट्रेलिया), बिजन भट्ट (युके), मनोज गोर्खाली (मध्यपूर्व), कृष्ण पाण्डे (हङकङ), सुरेन श्रेष्ठ (युएसए) तथा द्वारिका महर्जन (नर्वे) रहेका छन् ।सल्लाहकारहरुमा चिरन्जीवी ढकाल (युके), दिल गुरुङ (जर्मनी), सोनाम लामा (युएसए), निरजगोविन्द श्रेष्ठ (बेलारुस) र डमर घले (युके) रहेका छन् ।
 
त्यसैगरी फण्डरेजीङ कोअर्डिनेटरहरुमा शालिकराम डुम्रे (चीन), नवराज शिवाकोटी (दक्षिण कोरिया), केश गुरुङ (अष्ट्रेलिया), हरि राम्जाली (अष्ट्रेलिया),  प्रमोद दुवाडी (अष्ट्रेलिया), केशव सापकोटा (अष्ट्रेलिया), दिपेन्द्र महर्जन (अष्ट्रेलिया),  यादव देवकोटा (अष्ट्रेलिया), दीपक घिमिरे (युएसए), रामेश्वर बुर्लाकोटी (युएसए), टेकबहादुर रुवाली (युएसए), दुर्गा दाहाल (युएसए), भरत अर्याल (युएसए), धनराज ढकाल (युएसए), खडक उप्रेती (युएसए), पुरण गिरि (युके), सुवास पोखरेल (युके), सुरेन्द्र त्रिपाठी (सउदी अरेबिया), जोन अर्याल (सउदी अरेबिया), सुदिप अर्याल (फिनल्याण्ड), शैलेन्द्र अधिकारी (डेनमार्क), त्रिलोचन सापकोटा (डेनमार्क), डि बि कँडेल (जापान), ओम शर्मा (बेल्जियम), टङ्क लम्साल (जर्मनी), ददि अर्याल (क्यानडा), अमीर गुरुङ (हल्याण्ड), शालिक गौतम (हल्याण्ड) र इश्वर रिजाल (पोर्चुगल) छन् ।
 
त्यसैगरी स्टेयरिङ कमिटिमा कुल आचार्य, जानकी गुरुङ, सोम सापकोटा, सुवास अधिकारी तथा हेमन्त दवाडी रहेका छन् ।
 
यसै वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको शंखमुल पार्कको कूल लागत झण्डै तीन करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये झण्डै आधि रकम जुटाउन बाँकी रहेको बताइएको छ ।
 
“नेपाल सरकारको बाग्मती सफाइ अभियानलाई सघाउन काठमाडौंमा शुरु गरेको यो परियोजना एनआरएनएको गौरवसंग पनि गाँसिएको छ । त्यसैले म सबै गैरआवासीय मित्रहरुलाई मन खोलेर यो परियोजनालाई सहयोग गर्न आग्रह गर्दछु,” संयोजक आचार्यले भने ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media