शुक्रवार, असार ०८ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०७ गते ०३:०४

सरकारले मलेसिया रोजगारीका नाममा अतिरिक्त शुल्क लिदै आएका बायोमेट्रिक प्रणाली, माइग्राम, ओएससी, आइएससीलगायतका प्रक्रिया खारेज गर्ने निर्णय गरेता पनि नेपालस्थित मलेसियाली राजदूतावासले भिसा प्रोसेसिङ गर्ने वान स्टप सेन्टर (ओएससी)को कार्य नरोक्न सूचना जारी गरेको छ ।
 
दूतावासले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै भिसा प्रोसेसिङ गर्ने ओएससी र भिएलएनको काम सुचारु राख्न भनेको छ । मलेसिया जाने पर्यटकको सोसियल भिसा वान स्टप सेन्टर र भिएलएनबाटै प्रदान गरिने भएकाले कुनै पनि हालतमा नरोक्न दूतावासले जनाएको छ । 
 
यद्यपी दूतावासले अर्को सूचना जारी नगरेसम्मका लागि आइएससीको काम भने स्थगन गर्न निर्देशन दिएको छ । मलेसियन दूतावासले विदेशी नागरिक ल्याउनका लागि भिएलएन, ओएससी र विदेशि कामदार ल्याउनका लागि आइएससी र बायोमेट्रिक मेडिकल नेपाल लगायत अन्य देशमा मलेसियन सरकारकै निर्णय अनुसार लागू गरिएको जानकारी दिएको छ ।   

नेपाल सरकारले आर्थिक भार थप्ने प्रक्रिया हटाउन खोज्नु स्वागतयोग्य कदम हो । तर मलेसिया सरकारको निर्णयलाई एकतर्फी रुपमा खारेज गर्नुभन्दा कुटनैतिक पहलमार्फत हटाउन सके समस्या समाधानमा सहजता आउने थियो ।  

 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media