मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ ०७ गते ००:०४

मोडल तथा लोकदोहोरी गायक प्रकाश सपूतको 'बोल माया' शीर्षकको लोक गीत नेपाली युटुब च्यालनको ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । गीत अहिलेसम्म ५ लाख २५ हजारभन्दा बढीले हेरिसकेका छन् । 
 
वैदेशिक रोजगारीको सिलसिलामा रहेको बेला सुतेकै ठाउँमा एक नेपालीको मृत्यु भएपछि गाउँमा रहेको परिवार, पेटमा बच्चा भएकी  श्रीमतीको पीडालाई गीतमा निकै कारुणिक ढंगबाट प्रस्तुत गरेका छन ।  
 
गीतमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्री परियारले स्वर दिएका छन। त्यस्तै, गीतको म्युजिक भिडियोमा प्रकाश, सितारे गन्धर्व, अञ्जली अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media