बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०५:००

 
एजेन्सी– बहुप्रतीक्षित बलिउड फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ ।
 
रिमो डिसुजाको निर्देशित फिल्मको ट्रेलरमा एक्सनले भरपूर देखिन्छ। २००८ को सफल एक्सन थ्रिलर रेस’ तेस्रो सिरिजमा सलमान खान, अनिल कपुर, ज्याकलिन फर्नान्डिज, बबी देवल, डेजी शाह लगायत कलाकारहरुको मुख्य अभिनय छ ।
 
दृश्यप्रधान फिल्मको ट्रेलरमा अभिनेत्री ज्याकलिन पनि एक्सन अवतारमा देखिएकी छिन् ।
 
'रेस ३' जून १५ (असार १०) बाट प्रदर्शनमा आउँदै छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   भुवनको भिडन्त प्रकाशमान संग
152.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
153.   समयसँगै देश दौडाहामा
154.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
155.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
156.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
157.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
158.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
159.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 159: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media