मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
77.   सुरक्षित घर अभियान सुरु
78.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
79.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
80.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
81.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
82.   चिसो अझै बढ्न सक्ने
83.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
84.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
85.   फेरि इन्धनको मूल्य बढ्यो
86.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
87.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
88.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
89.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
90.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
91.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
92.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
93.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
94.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
95.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
96.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
97.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
98.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
99.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
100.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 706: You are at page 4 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media