मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
52.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
53.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
54.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
55.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
56.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
57.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
58.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
59.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
60.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
61.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
62.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
63.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
64.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
65.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
66.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
67.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
68.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
69.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
70.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
71.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
72.   जापानले ३२ करोड आर्थिक साहयता दिने
73.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
74.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
75.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
Results 706: You are at page 3 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media