मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
651.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
652.   ३० लाख कामदारको गन्तव्य १२ देश
653.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
654.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
655.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
656.   राहदानीको फारम अब अनलाइनमा
657.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
658.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
659.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
660.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
661.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
662.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
663.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
664.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
665.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
666.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
667.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
668.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
669.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
670.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
671.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
672.   निवार्चनका कारण विदेश जाने घटे
673.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
674.   भारतको कार्यवाहक राजदुतमा ढकाल
675.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
Results 706: You are at page 27 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media