मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
502.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
503.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
504.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
505.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
506.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
507.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
508.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
509.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
510.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
511.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
512.   कोरियामा मजदुरहरुको तलब वृद्धि
513.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
514.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
515.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
516.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
517.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
518.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
519.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
520.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
521.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
522.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
523.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
524.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
525.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
Results 706: You are at page 21 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media