मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
452.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
453.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
454.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
455.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
456.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
457.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
458.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
459.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
460.   राजदूत नियुक्त गर्न पहल शुरु
461.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
462.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
463.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
464.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
465.   काठमाडौंमा महंगी बढ्यो
466.   भारतीयलाई नेपालीको सहयोग
467.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
468.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
469.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
470.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
471.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
472.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
473.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
474.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
475.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
Results 706: You are at page 19 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media