मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
427.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
428.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
429.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
430.   इजिप्ट एयरको विमान अपहरण
431.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
432.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
433.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
434.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
435.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
436.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
437.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
438.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
439.   भोकमरी अन्त्यको घोषणा
440.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
441.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
442.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
443.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
444.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
445.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
446.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
447.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
448.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
449.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
450.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
Results 706: You are at page 18 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media