मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
402.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
403.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
404.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
405.   नेपालमा प्रत्येक वर्ष धूम्रपानका कारण पन्ध्र हजारको मृत्यु
406.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
407.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
408.   राहदानी अब एक दिनमै बन्ने
409.   विदेशी नागरिक आन्दोलनमा सरिक भए कारवाही
410.   अमेरिका भिषाका लागि बैंक स्टेटमेण्ट र लालपूर्जा नचाहिने
411.   संखुवासभाली सांसद खड्काले एनसेलको सिम नचलाउने
412.   काठमाडौंमा युएईले संचालनमा ल्यायो दूतावास
413.   नक्क्ली कागजातमा महिला कामदार उडाउँदै विभागका कर्मचारी
414.   रोटरी क्लव अफ राजधानीद्धारा कमला – कृष्ण छात्रवृत्ति प्रदान ।
415.   २०७३/७४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
416.   पत्रकारको न्यूनतम तलब अब १९ हजार पाँच सय
417.   दजाकोट अग्नि पिडितलाई लग्जम्बर्गमा सहयोग संकलन
418.   अमेरिकी डिभीको नतिजा आज
419.   ‘दुरगामी असर गर्छ भने फ्री भिसा फ्री टिकट पुनर्विचार गर’
420.   नेपाली कामदारको उद्धारका लागि आपतकालीन राहत कोषको व्यवस्था गर्न सरकारलाई निर्देशन
421.   ‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान
422.   २१ मुलुकका लागि राजदूत शिफारिस (सूचिसहित)
423.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
424.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
425.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
Results 706: You are at page 17 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media