मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
377.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
378.   भारतले १७ वटा दमकल दिदै
379.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
380.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
381.   मानव तस्करमा पूर्व सांसद
382.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
383.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
384.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
385.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
386.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
387.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
388.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
389.   डा. केसीले आठौं पटक अनसन थाले
390.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
391.   विमानस्थलमै डलर तस्करीमा
392.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
393.   धुर्मुसको हातमा हाराबारा
394.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
395.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
396.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
397.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
398.   एसएलसीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
399.   गिरानचौर एकिकृत वस्ती निर्माणमा लायन्स क्लब अफ टेम्पलद्धारा सहयोग
400.   कृषियोग्य जमिन बाँझो राख्न नपाइने
Results 706: You are at page 16 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media