मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
352.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
353.   अमेरिकाको डिभी आजबाट खुल्दै
354.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
355.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
356.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
357.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
358.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
359.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
360.   कर नै तिर्दैनन् व्यापारिक मल
361.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
362.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
363.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
364.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
365.   अमेरिका पु¥याउने मानव तस्करको जालो
366.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
367.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
368.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
369.   ‘दाई नमस्कार – पास चाहियो’
370.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
371.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
372.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
373.   हुण्डी ब्यापारी पक्राउ
374.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
375.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
Results 706: You are at page 15 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media