मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
327.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
328.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
329.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
330.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
331.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
332.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
333.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
334.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
335.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
336.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
337.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
338.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
339.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
340.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
341.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
342.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
343.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
344.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
345.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
346.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
347.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
348.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
349.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
350.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
Results 706: You are at page 14 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media