मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
252.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
253.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
254.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
255.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
256.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
257.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
258.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
259.   निर्वाचन आचारसंहिता आजबाट लागू
260.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
261.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
262.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
263.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
264.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
265.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
266.   १४ मुलुकका लागि राजदूत सिफारिस
267.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
268.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
269.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
270.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
271.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
272.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
273.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
274.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
275.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
Results 706: You are at page 11 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media