बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
201.   सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
202.   जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
203.   बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने
204.   शुल्क बढेपछि त्रिभूवन विमानस्थलबाट हुने आयात निर्यात ठप्प
205.   आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा
206.   एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक
207.   एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा
208.   जनरल फाइनान्सको सिर्इओमा पहारी नियुक्त
209.   एलसीसी ट्रान्स–सेन्डिङ र सीटी एक्सप्रेसबीच सम्झौता
210.   उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा, क–कस्ले जिते ?
211.   महासंघको नेतृत्व हत्याउन चुनावी साधारणसभा सुरु, मंगलबार नयाँ नेतृत्व चयन
212.   जेएमईको नयाँ शाखा जापानको फुकुओकामा
213.   एभरेष्ट बैंकको ८८औं एटिएम जैन भवनमा
214.   प्रभु बैंकद्धारा ऑखा शिविर सञ्चालन
215.   महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध, प्रधान समुहको पनि समर्थन
216.   एसईई परीक्षार्थीलाई एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम
217.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
218.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
219.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
220.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
221.   टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’
222.   क्यासवे मनि ट्रान्सफरलाई मनि ‘ट्रान्सफर’ अनुमति
223.   एनसेलले घटायो ३० देशको कल शुल्क
224.   वैदेशिक रोजगारीमा जाने घटेसँगै विप्रेषणको वृद्धिदर पनि घट्यो
225.   एसइई दिएका विद्यार्थीले तीन सय रुपैयाँमा केबलकार चढ्न पाउने
Results 857: You are at page 9 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media