बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
151.   एनआईसी एशिया बैंकले मनायो २० औं वार्षिक उत्सव
152.   सम्सारा रेमिट र अलजाजीरा एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
153.   एक लाखभन्दा बढी रकम बैंक खातामा जम्मा गर्दा परिचय–पत्र अनिवार्य
154.   प्रभु बैंकको सहयोगमा ‘इ शिक्षा पोर्टल’ सुरु
155.   नेपाल टेलिकमले ल्यायो डाटा किन्ने नयाँ प्रविधि
156.   चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सम्झौता
157.   मेगा बैंक आठौँ बर्षमा प्रवेश, सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा
158.   लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
159.   रिलायवल रेमिटको व्यवस्थापन बेष्ट रेमिटले गर्ने
160.   एनआईसी एशिया बैंक २०औं वर्षमा प्रवेश
161.   कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता
162.   हिमालयन बैंकको सचेतना कार्यक्रम
163.   ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
164.   खाता नभएको बैँकमा पनि रकम जम्मा गर्न सकिने, घरजग्गा कर्जामा कडाई
165.   मौद्रिक नीति आउँदै, के हुँदैछ परिवर्तन ?
166.   जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा
167.   सुरेन जे एनसेलका नयाँ प्रबन्ध सञ्चालक
168.   स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव
169.   सिटी एक्सप्रेस मनी ट्रन्सफर जापानको फुकुओकामा
170.   कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो
171.   स्वयम्भू, हनुमानढोका र पशुपति क्षेत्रमा अब निःशुल्क इन्टरनेट सेवा
172.   हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न
173.   कीर्तिपुरमा एभरेष्ट बैंकको ८९औं एटीएम
174.   एनसेलको ‘इन्टरनेशनल कल प्याक’,२.५० रुपैयाँ प्रतिमिनेटमै विदेशमा फोन
175.   सम्सारा रेमिट र अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
Results 857: You are at page 7 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media