बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
826.   नेपालमा एयर एसियाको दैनिक उडान शुरु
827.   टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने
828.   पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको मुनाफा १० करोड ५६ लाख
829.   टेलिकमले सप्ताहन्तमा छुट दिने
830.   प्रभुको पास योजनामा तामाङलाई कार
831.   ग्लोबल आइएमई र कर्मज एण्ड ट्रस्ट बैंक गाभिने
832.   आइएमईको दशैमा एसएलसी योजना सम्पन्न
833.   रेमिटर्स एसोसिएसनद्धारा बाढीपीडितलाई सहयोग
834.   मेगा र प्लासिड एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
835.   विओकेको १९ औ बार्षिक साधारणसभा सम्पन्न
836.   मिर्गौला पीडित संचारकर्मीलाई मेगाको सहयोग
837.   सनराइज बैंक लगनखेलमा
838.   श्रमिकले पठाएको रेमिट्यान्सले राम्रो भएको हाम्रो दशै
839.   हातमा पैसा मुहारमा खुशी
840.   सनराइज बैंकद्धारा बालबालिकालाई सहयोग
841.   धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो
842.   हिमालयन बैंकको ‘हिमाल रेमिट दशैं यात्रा’
843.   बीओकेको ‘बीओके चेतनशील युवा बचत योजना’
844.   सिद्धार्थ डेभलपमेण्ट बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स सम्झौता
845.   नविल बैंकमा खाता अब अनलाइन बाट
846.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
847.   बेष्ट रेमिट र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता
848.   बेष्ट रेमिट र जनताबैंकबीच रेमिट्यान्स सम्झौता
849.   कतारमा आईएमईको उपहार वितरण
850.   सिटि एक्सप्रेस र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता
Results 857: You are at page 34 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media