बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
776.   बेष्ट रेमिट र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
777.   ग्लोबल आइएमईको थप शेयर पारित
778.   आईएमईको फेसबुक योजना शुरु
779.   वेष्ट रेमिट र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता
780.   वेष्ट रेमिट र एपेक्स डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
781.   सिटी एक्सप्रेस र आइसिएफसीबीच रेमिट्यान्स सम्झौता
782.   सिटी एक्सप्रेस र नारायणी नेशनल फाइनान्सवीच रेमिट्यान्स सम्झौता
783.   ग्लोबल आइएमइ बैंकको नाफा दोब्बरले बढयो
784.   सनराइजले सुरु गर्यो ‘माइक्रो बैंकिङ्ग’ सेवा
785.   युएईका दुई एक्सचेन्जसँग बेष्ट रेमिटको सम्झौता
786.   सुर्खेतमा सामे ट्रयाक्टर
787.   विओकेको विसौ बार्षिकोत्सव
788.   सिभिल मर्चेन्ट र एक्सिस सिभिल बैंकमा गाभिए
789.   ग्लोबल बैंकको कर्पोरेट भवन शिलन्यास
790.   महासंघमा प्रदीपजंग पाण्डे विजयी
791.   इजी लिंक र मेगा बैंकवीच रेमिट्यान्स सम्झौता
792.   ग्लोबल आइएमर्इ र कमर्जको एकीकृत कारोबार सुरु
793.   सिटी एक्सप्रेस र कालिञ्चोकवीच रेमिट्यान्स सम्झौता
794.   मेगा बैंकको ‘मेगा डिपोजिट धमाका’
795.   सुमार्गीको नगरकोटमा एक दिने गोष्ठी सम्पन्न
796.   बागमती सफाइमा जनता बैंक
797.   वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
798.   अफ्रिकाको किलिमन्जरो हिमालमा आईएमईको झण्डा
799.   प्रभू मनी ट्रान्सफर र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता
800.   सिटिजन्स र मलेसियाको म्याक्स रेमिटबीच सम्झौता
Results 857: You are at page 32 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media