बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
726.   कैलास विकास बैंक नयाँवानेश्वरमा
727.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
728.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
729.   पाँचतारे होटल शेराटनको शिलान्यास
730.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
731.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
732.   दशैंमा रेमिट्यान्स बढ्यो
733.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
734.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
735.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
736.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
737.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
738.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
739.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
740.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
741.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
742.   प्रभु बैंक विधिवत रुपमा आरम्भ
743.   सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग
744.   बाढिपीडितलाई प्रभु मनिको सहयोग
745.   सम्पदा संघलाई हिमायलय बैंकको सहयोग
746.   बाढिपीडितलाई रेमिट्यान्स एशोसिएसनको १ लाख सहयोग
747.   प्रभु मनिको चाडपर्व उपहार योजना
748.   दाङका बाढीपीडितलाई बेष्ट रेमिटको ३ लाख बराबरको सहयोग
749.   प्रभु र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
750.   प्रभु र काठमाडौं फाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 857: You are at page 30 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media