मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
51.   नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता
52.   आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता
53.   बेष्ट रेमिट अब जिएमई
54.   वार्षिकोत्वसको अवसरमा टेलिकमको छुटैछुट
55.   सिद्धार्थ बैंकको बेनी शाखा शुभारम्भ
56.   सिभिल मल व्यापार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्विरोध
57.   दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न
58.   राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न राष्ट्र बैंकको निर्देशन
59.   अनिल शाह नबिलमा, सिइओ बन्न नियमले रोकेपछि डेपुटी सिइओमा नियुक्त
60.   बेलायती लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक
61.   सहकारीलाई स्थानीय तह मातहत ल्याउन अलमल
62.   ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
63.   महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
64.   साकुरा सेभिङ्ग एण्ड क्रेडिटको प्रधान कार्यालय चुच्चेपाटीमा उद्घाटन
65.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
66.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
67.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
68.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
69.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
70.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
71.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
72.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
73.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
74.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
75.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
Results 856: You are at page 3 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media