मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   एनएमबि बैंकले मलेसियामा कार्यालय खोल्ने
702.   इजी लिंक र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
703.   अष्ट्रेलियामा ग्लोबल आइएमई
704.   जेएमई र रिलायबलबीच रेमिट्यान्स सम्झौता
705.   प्रभुको बम्पर उपहार शाहीलाई
706.   कुमारी बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न
707.   प्रभुले शुरु गरयो भारतबाट सरल रेमिट्यान्स सेवा
708.   कैलाश विकास बैंकले २५ प्रतिसत लाभांस दिने
709.   सिभी थरुनीले पाइन् सिटी एक्सप्रेसको बम्पर उपहार बाइक
710.   वेस्टर्नको पैसा दोब्बर योजनाका सम्पन्न
711.   बेष्ट र क्लिन भिलेज माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
712.   सनराइज बैंकका निवर्तमान सिइओ प्रधानलाई बिदाई
713.   बेष्ट रेमिटको रिलायवल र झिम्रुक डेभलपमेण्ट बैंकसँग रेमिट्यान्स सम्झौता
714.   बैंकर रविनालाई अर्को अन्तर्राष्ट्रिय अवार्ड
715.   मेगा बैंक, डोलिडार र आइएलओबीच त्रिपक्षीय सम्झौता
716.   सनराईजले गर्यो बुढानिलकण्ठ मन्दिरको सरसफाई
717.   प्रभुको बम्पर उपहारको भाग्यशाली बनिन् कल्पना कुमारी
718.   अव अनलाइनबाटै कतार एअरको टिकट
719.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
720.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
721.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
722.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
723.   आइएमईको बम्पर विजेता बने थारु
724.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
725.   कैलास विकास बैंक नयाँवानेश्वरमा
Results 856: You are at page 29 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media