मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
677.   कुमारीको वित्तिय साक्षरता तालिम
678.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
679.   अरुण तेश्रोमा स्थानियको चासो
680.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
681.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
682.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
683.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
684.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
685.   हिमालयन बैंकको लाभांस पारित
686.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
687.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
688.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
689.   प्रभुको देशव्यापी सचेतना तालिम
690.   बेष्ट रेमिटको काठमाडौं र सेन्ट्रल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
691.   सिटिजन्स्–बेष्टबीच कोरियाबाट नेपाल रेमिट्यान्स भित्र्याउन सम्झौता
692.   आईएमई योजनाका विजेता थारु परिवार मलेसियातर्फ
693.   प्रभुले सामाजिक शुरक्षा भत्ता पाउनेको निशुल्क खाता खोल्ने
694.   बैंकर्स संघमा पौडेल निर्विरोध
695.   मेगा सरल शेयर धितो कर्जा
696.   सिटी एक्सप्रेस र टुरिजम् डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
697.   प्रभुले ल्यायो उपहार योजना
698.   बाढिपिडितलाई सहयोग गरेकोमा वेष्ट रेमिट सम्मानित
699.   सिटी एक्सप्रेस र एनडिइपी बीच सम्झौता
700.   हिमालयन बैंक मलेसियामा खुल्ने
Results 856: You are at page 28 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media