मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
627.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
628.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
629.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
630.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
631.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
632.   दोलखामा प्रभु समुहको राहत
633.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
634.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
635.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
636.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
637.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
638.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
639.   ‘एस रेमिट’ले थाल्यो कारोवार
640.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
641.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
642.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
643.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
644.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
645.   पल्पी जुस बजारमा
646.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
647.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
648.   खुल्ने भो श्रम बैंक
649.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
650.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
Results 856: You are at page 26 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media