बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   पुतलीसडकमा प्रभु बैंकको शाखा
552.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
553.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
554.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
555.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
556.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
557.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
558.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
559.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
560.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
561.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
562.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
563.   हिरोले भित्रायो ड्यास स्कुटर
564.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
565.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
566.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
567.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
568.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
569.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
570.   प्रभुको मनि ट्रान्सफरको ‘प्रभुको बिङ्गों’ योजना
571.   बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत
572.   हिमालयन बैंकको बैंकासुरेन्स सेवा
573.   विओकेले आफ्ना शेयरधनीलाई बोनश शेयर दिने
574.   यूएईबाट प्रभु रुपयाँ रेमिट्यान्स कार्ड शुभारम्भ
575.   महाराजगञ्जमा लिकर वल्र्डको सेवा विस्तार
Results 857: You are at page 23 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media