बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
451.   हिमालयन बैंकको नाफा ४६ प्रतिशतले बढ्यो
452.   एभरेष्ट बैंकले अमेरिकामा पनि रेमिटान्स सेवा सुरु गर्‍यो
453.   मेगा बैंकको २५ % हकप्रद शेयर निष्काशन हुंदै,ग्लोबल आइएमइ क्यापिटल विक्री प्रबन्धक नियुक्त
454.   साउदी अरबको नेशनल बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स सम्झौता
455.   नेपाली फुटबल प्रतियोगिताहरुको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने
456.   एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच सम्झौता
457.   इपिएसमा ग्लोबल आइएमई बैंकको सेवा
458.   हिमालय बैंकले सौर्य बत्ती र ब्ल्यांकेट बाँड्यो
459.   बैक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता
460.   पश्चिमाञ्चल डेभलपमेन्ट र मेगा बैंकको संयुक्त कारोबार सुरु
461.   एभरेष्ट बैंकको रक्तदान कार्यक्रम
462.   आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
463.   वैदेशिक रोजगारीमा रहेकाको परिवारलाई निःशुल्क सिमकार्ड
464.   भारतमा पनि ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय
465.   आइएमईको ‘घर जाने हर्ष’ योजनाको दोश्रो विजेता घोषणा
466.   बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला
467.   कतारको सीप र पूँजीबाट महानगर सुपरमार्केट संचालनमा
468.   प्रभु मनिबाट रेमिट्यान्स पठाउदा एनटिसीको सीम निशुल्क
469.   एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड
470.   एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार
471.   बजाजले एभेन्जर बाइकमा थप्यो तीन वटा मोडल, १५० देखि २२० सिसीसम्मको नयाँ एभेन्जर बजारमा
472.   स्मरण सहकारीको रक्तदान सम्पन्न
473.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
474.   हिरोले ल्यायो ड्युएट स्कुटर
475.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
Results 857: You are at page 19 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media