बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   बिओके र लुम्बिनी बैंक मर्जपछि एकीकृत कारोबार
402.   राष्ट्र बैंकको मौद्रिक नीति आज
403.   सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा
404.   ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा
405.   जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
406.   प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
407.   एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ : अब मात्र रु १.९९ प्रति मिनेट
408.   मेगा बैंक र आइ पे बीच रेमिटान्स सम्झौता
409.   बेष्ट समुहको आफ्नै ट्राभल ‘बेष्ट फ्लाई’
410.   एसबीआई बैंकको अध्यक्षमा आचार्य
411.   हिमालयन बैंक र मलेसियाको ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
412.   इन्भेष्टमेण्ट बैंक र पशुपति बिकास कोषबीच सम्झौता
413.   बिओकेको एकै पटक ८ स्थानबाट शाखारसहत बैंकिङ सेवा
414.   एनसेलले ल्यायो नाईट डेटा प्याक
415.   सेञ्चुरी बैंकमा इनोभेटिभ डेभलपमेन्ट बैंक गाभिदै
416.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
417.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
418.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
419.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
420.   हिरोको पैसाको वर्षा योजना
421.   सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली
422.   प्रभु बैंक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच विद्युतीय हस्ताक्षर सम्बन्धी सम्झौता
423.   रेमिट्यान्स घट्दा अर्थतन्त्रमा असर पुग्ने विश्व बैंकको चेतावनी
424.   लगानी बोर्डको सीईओका लागि अधिकारी, पन्त र कोइरालाको नाम सिफारिस
425.   एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
Results 857: You are at page 17 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media