बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
301.   ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड
302.   चार महिनामा देश फाइदामा
303.   एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा
304.   मेगा बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
305.   बेष्ट समूहको लगानीमा जनरल फाइनान्स उक्सिदै
306.   देशभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट विद्युत ल्याइदै
307.   एभरेष्ट बैंकले ल्यायो पैसा रकमान्तर गर्ने नयाँ सेवा
308.   इन्भेष्टमेण्ट बैंक पाँचौं पटक ‘बैंक अफ द इयर’ बाट सम्मानित
309.   रेमिट्यान्स बृद्धिदर घटदो, अथतन्त्रमा कस्तो प्रभाव पर्ला ? (भिडियो रिर्पोटसहित)
310.   आइएमई र अक्सिजन सर्भिस इण्डियाबिच रेमिट्यान्स सम्झौता
311.   नेपाली होटल ब्यवसायी संघमा दाहाल
312.   चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स
313.   लोडसेडिङ अन्त्यका यी तिन बाधक, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
314.   ग्लोबल आइएमई बैंकको ईएमभी चिप कार्ड
315.   नेपाल घुम्न आउँने पर्यटकले अब नगद बोक्नु नपर्ने
316.   बेष्ट रेमिट र जनउत्थान विकास बैंककबीच रेमिट्यान्स सम्झौता
317.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
318.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
319.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
320.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
321.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
322.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
323.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
324.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
325.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
Results 857: You are at page 13 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media