बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
276.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
277.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
278.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
279.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
280.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
281.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
282.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
283.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
284.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
285.   वाइवाइको उत्पादन अव युरोपमा
286.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
287.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
288.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
289.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
290.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
291.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
292.   एनआरएन समूह भित्रिएसँगै जनरल फाइनान्सले थाल्यो कारोवार
293.   सेञ्चुरी बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
294.   रिजेन्ट एयरवेजको पहिलो उडान उत्साहजनक
295.   रिजेन्ट एयरवेजले शुरु गर्दै काठमाडौं उडान, बंगलादेश जान सहज हुने
296.   नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता
297.   आईएमईले उत्कृष्ट साझेदारलाई थाईल्यान्ड भ्रमण गरायो
298.   अमेरिकाले दियो ६६ नेपाली वस्तुलाई भन्सार छुट
299.   मनाङमा प्रभू बैंकको नयाँ शाखा
300.   आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो
Results 857: You are at page 12 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media