बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
251.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
252.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
253.   यूएईबाट आइएमई गर्दा घडी उपहार
254.   युएईबाट आईएमई गर्दा घडी उपहार
255.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
256.   बैंकर अनिल शाह कलाकार बन्दै
257.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
258.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
259.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
260.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
261.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
262.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
263.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
264.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
265.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
266.   मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिदै
267.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
268.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
269.   रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी
270.   १०८ रुपैयाँमै चन्द्रागिरी केबलकारको टिकट
271.   प्रस्तोता समाजद्धारा एनसेल सम्मानित
272.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
273.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
274.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
275.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
Results 857: You are at page 11 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media