बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   राष्ट्रिय वाणिज्य बैंकद्धारा विद्यालयलाई कम्युटर हस्तान्तरण
227.   फोटो पत्रकारीता अवार्डका लागि ग्लोबल आइएमईसँग सम्झौता
228.   उद्योग बाणिज्य महासंघमा गोल्छाको उम्मेद्वारी, ५५ जिल्ला अध्यक्षको समर्थन
229.   चन्द्रागिरी केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक
230.   मेगा बैंकको १४ प्रतिशत लाभांश पारित, ६५ हकप्रद पनि दिने
231.   बैंक अफ काठमाण्डू लुम्बिनीको बोनस सेयर पारित, बैंकको नाम पनि फेरीयो
232.   इजी लिंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स सम्झौता
233.   लघुवित्त ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढ्यो : गर्भनर
234.   कञ्चनपुरमा प्रभु बैंकको रक्तदान
235.   होलीमा एनटीसीको अफरःरिचार्जमा डेटा बोनस, सस्तो यूट्युब् र एसएमएस
236.   आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान
237.   बालबालिकालाई हिमालयन बैंकको सहयोग
238.   २५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि खुल्दै
239.   ३७ देशबाट नेपाल भित्रने रेमिट्यान्स अहिलेसम्मकै उच्च
240.   प्रभु बैंकको एटिएम त्रिभुवन विमानस्थलमा
241.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
242.   नारी दिवसका अवसरमा नेपाल टेलिकमको स्पेशल अफर
243.   सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने
244.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
245.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
246.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
247.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
248.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
249.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
250.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
Results 857: You are at page 10 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media