मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:०२

त्रिभुवन विमानस्थलको रन-वे मा पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडानरअवतरण बन्द भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।
 
ठाकुरका अनुसार रन वेको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् ।
 
‘रन-वे को पिच उप्किएको छ, जसको अहिले मर्मत हुँदैछ, अब केही समय मर्मतको काम सकिनेछ,’ठाकुरले भने ।
-अनलाइनखबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
577.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
578.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
579.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
580.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
581.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
582.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
583.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
584.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
585.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
586.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
587.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
588.   ईपीएस परीक्षाफल प्रकाशित
589.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
590.   कोरिया जाने नेपालीलाई मोबाइल
591.   एमालेभित्र किचलो बढ्दै
592.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
593.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
594.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
595.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
596.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
597.   ६ देशका लागि राजदूत सिफारिस
598.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
599.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
600.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
Results 706: You are at page 24 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media