मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:२९

नेपालमा लोडसेडिङ अन्त्यको घोषणा गरिएको छ । औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ ।

नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।
चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । 

औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । 

“खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अद्र्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं,” उनले भने ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण  समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
177.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
178.   निर्वाचनको दिन असार १४ गते सार्बजनिक विदा
179.   प्रधानमन्त्री भएको २ सातापछि साइत हेराएर बालुवाटार सरे देउवा
180.   साढे ७ लाख स्मार्ट लाइसेन्सका लागि टेण्डर
181.   एसईईको नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी साउन १९ गते
182.   छिमेकी सँग कुटनीतिक सम्बन्ध बिच्छेदको असर, कतारी खेलाडी माथि फिफाले कारबाही गर्ने संकेत
183.   सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित
184.   आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
185.   संखुवासभाका अग्रज संचारकर्मी ‘पदम बा’ एसकाजबाट सम्मानित
186.   अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपाली फिर्ता
187.   ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीको सपथ, श्रम मन्त्रीमा मन्सुर
188.   ४० औं प्रधानमन्त्रीमा देउवा
189.   काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने
190.   सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
191.   ९१ प्रतिशत घरधुरीमा शौचालय, ९ प्रतिशतलाई कसरत
192.   बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्धारा आह्वान
193.   काबुल विस्फोटमा पाँच नेपाली घाइते
194.   प्रथम अन्तरास्ट्रिय युवा भेला सम्पन्न
195.   बत्तिसपुतलीमा खुल्यो सुविधा सम्पन्न 'होटल इम्पेरियल काठमाडौं'
196.   योग्य साथीलाइ मार्ग प्रसस्त गर्न म आफै लागिरहेको छु, मनमा जे आयो त्यहि आरोप लगाउने ? ढकाल (हेर्नुस भिडियो)
197.   दोस्रो चरणको स्थानीय निर्वाचन असार ९ गते हुने
198.   प्रधानमन्त्रीबाट दु्रतमार्गको शिलान्यास
199.   दरवारमार्गमा खुल्यो अत्याधुनिक शैलुन
200.   स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Results 706: You are at page 8 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media