बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:२९

नेपालमा लोडसेडिङ अन्त्यको घोषणा गरिएको छ । औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ ।

नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।
चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । 

औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । 

“खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अद्र्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं,” उनले भने ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण  समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
676.   चितवन युवा समूहको साधारणसभा
677.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
678.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
679.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
680.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
681.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
682.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
683.   आज बकर इद मनाईंदै
684.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
685.   दशैं–आज महानवमी
686.   युएईका युवराज राजधानीमा
687.   दशैं– आज महाअष्टमी
688.   दशैं– आज फूलपाती
689.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
690.   संघ अध्यक्षमा वाग्ले
691.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
692.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
693.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
694.   यूएईले रेमिट्यान्समा कर लगाउने
695.   खुल्यो इडिभी चिठ्ठा
696.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
697.   नेपालीले जिते १ लाख रियाल
698.   विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामा
699.   मलेसियामा नेपालीको विचल्ली, दूतावास कमाउ धन्दामा
700.   बैदेशिक रोजगार व्यवसायीको आन्दोलन बिहीवार पनि विभाग ठप्प पार्ने
Results 706: You are at page 28 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media