बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
851.   ‘टान’मा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै
852.   पुतलीसडकमा सनराइज बैंक
853.   मेगाको रक्तदान
854.   एभरेष्ट बैंकले ल्यायो ‘उत्सव अवसर योजना’
855.   सुपथ मूल्य पसल शुरु
856.   रन शुजको शो-रुम लगनखेलमा
Results 856: You are at page 35 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35

Powered By : Unitech Media