बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
652.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
653.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
654.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
655.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
656.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
657.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
658.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
659.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
660.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
661.   चीनको छिन्ताओ बियर नेपालमा
662.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
663.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
664.   ग्लोबल आईएमईको शाखारहित सेवा
665.   सागर थापाको गोलको सम्झना
666.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
667.   बेष्ट रेमिटको कारोवार यूएईबाट
668.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
669.   हिमालयन बैंक मलेसियामा
670.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
671.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
672.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
673.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
674.   प्रभु बैंकको सिइओमा शेरचन
675.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
Results 857: You are at page 27 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media