बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   आईएमईको ‘आईएमई वचत दश लाख’ योजना
577.   प्रभु बैंकको शाखा नुवाकोट र कपनमा
578.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
579.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
580.   डिसहोमले ल्यायो दसैंतिहार योजना
581.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
582.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
583.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
584.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
585.   प्रभुको कर्जा जीवन बिमा योजना
586.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
587.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
588.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
589.   प्रभु बैंक सन्धिखर्कमा
590.   डलरको भाउ १०४ नाघ्यो
591.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
592.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
593.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
594.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
595.   पेट्रोलियम पदार्थको मुल्य घटयो
596.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
597.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
598.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
599.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
600.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
Results 857: You are at page 24 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media