बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   मेगा बैंकको ५३ ठाउँमा शाखारहित सेवा
527.   भूकम्पपीडितलाई न्यानो कपडा किन्न तीन अर्ब बढी रकम वितरण
528.   ग्लोबल आइएमई बैंक दशौं वर्षमा
529.   लघुवित्त संस्था प्रवन्धकहरुको लागि विशेष प्रशिक्षण सम्पन्न
530.   बिओके र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता
531.   हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने
532.   दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखारहित बैंकिङ सेवा’
533.   प्रभु मनि ट्रान्सफर र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
534.   प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
535.   मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
536.   हिमालन बैंकद्वारा न्यु चिल्ड्रेन्स होमका बालबालिकालाई सहयोग
537.   लमजुङमा ग्लोबल आइएमईको नयाँ शाखा
538.   सानिमा बैंकद्धारा ५ लाख राशीको पत्रकारिता पुरस्कार घोषणा
539.   बेष्ट रेमिट र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
540.   कञ्चनपुरको वेलौरीमा विओकेको ५१ औ शाखा संचालनमा
541.   मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा
542.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
543.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
544.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
545.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
546.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
547.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
548.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
549.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
550.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
Results 857: You are at page 22 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media