मंगलवार, जेष्ठ ०८ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
351.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
352.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
353.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
354.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
355.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
356.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
357.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
358.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
359.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
360.   टेलिकमको चाडबाड योजना सार्वजनिक
361.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
362.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
363.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
364.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
365.   सिटी एक्सप्रेसबाट पैसा पठाउँदा टिभीदेखि घडेरी उपहार
366.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
367.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
368.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
369.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
370.   एनसीसी बैंकको सीइओमा रमेश अर्याल
371.   नेपाल बैंकमा ४७ कनिष्ट सहायकको माग (सूचनासहित)
372.   दैनिक झन्डै २ अर्ब रेमिट्यान्स, घटेन हुण्डीको प्रयोग
373.   आइएमईको ‘हात हुदैन खाली’ योजना
374.   प्रभुले ल्यायो दशैं तिहार योजनाः बाइकदेखि टिभीसम्म जित्ने अवसर
375.   कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड
Results 856: You are at page 15 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media