बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख ३१ गते ००:११

 
प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं। १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
 
सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
326.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
327.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
328.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
329.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
330.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
331.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
332.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
333.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
334.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
335.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
336.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
337.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
338.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
339.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
340.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
341.   बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
342.   एनएमबि बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
343.   प्रभु मनि र रामारोशन माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
344.   बुम रेमिट र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
345.   एभरेष्ट बैंकको नयाँ सिइओमा सेठ नियुक्त
346.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
347.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
348.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
349.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
350.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
Results 857: You are at page 14 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media