आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   एसईईमा उत्तिर्ण छात्रछात्रालाई होटल व्यवसायी संघको सम्मान
177.   ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि जितेबापत कतार एयरवेजद्वारा छुटको घोषणा
178.   होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने
179.   अब नेपालको भिसा आवेदन मोबाइल एपबाटै
180.   परराष्ट्रका कर्मचारीको भत्ता बढ्यो
181.   जापान पठाइदिने प्रलोभनमा दुई करोड ठगी
182.   निर्वाचनको दिन असार १४ गते सार्बजनिक विदा
183.   प्रधानमन्त्री भएको २ सातापछि साइत हेराएर बालुवाटार सरे देउवा
184.   साढे ७ लाख स्मार्ट लाइसेन्सका लागि टेण्डर
185.   एसईईको नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी साउन १९ गते
186.   छिमेकी सँग कुटनीतिक सम्बन्ध बिच्छेदको असर, कतारी खेलाडी माथि फिफाले कारबाही गर्ने संकेत
187.   सामाजिक सुरक्षा विधेयक श्रम समितिबाट परिमार्जनसहित पारित
188.   आज विश्व रक्तदाता दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
189.   संखुवासभाका अग्रज संचारकर्मी ‘पदम बा’ एसकाजबाट सम्मानित
190.   अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपाली फिर्ता
191.   ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीको सपथ, श्रम मन्त्रीमा मन्सुर
192.   ४० औं प्रधानमन्त्रीमा देउवा
193.   काठमाडौं-दोहाका यात्रुलाई असर नपर्ने
194.   सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
195.   ९१ प्रतिशत घरधुरीमा शौचालय, ९ प्रतिशतलाई कसरत
196.   बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्धारा आह्वान
197.   काबुल विस्फोटमा पाँच नेपाली घाइते
198.   प्रथम अन्तरास्ट्रिय युवा भेला सम्पन्न
199.   बत्तिसपुतलीमा खुल्यो सुविधा सम्पन्न 'होटल इम्पेरियल काठमाडौं'
200.   योग्य साथीलाइ मार्ग प्रसस्त गर्न म आफै लागिरहेको छु, मनमा जे आयो त्यहि आरोप लगाउने ? ढकाल (हेर्नुस भिडियो)
Results 710: You are at page 8 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media