बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
126.   सूर्यको आराधना गरी आज छठ पर्व मनाइँदै
127.   खोटो बेचेर करोडौं आम्दानी गर्छन् सामुदायिक वन
128.   मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त
129.   कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्
130.   अध्यागमन कर्मचारी र प्रहरी नै मानव तस्करमा संलग्‍न : सेटिङबाट युएई गएका १५ जनाको उद्धार
131.   एनआरएनए संस्थापक अध्यक्ष महतोको मेडिसिटी अस्पताल संचालनमा
132.   भूकम्प पीडितलाई सामुहिक जमानीमा ऋण दिने मन्त्रिपरिषद्को निर्णय
133.   कोजाग्रत पूर्णिमा आज,दशै सकियो
134.   अमेरिकाले खुलायो इडिभी चिट्ठा २०१९ को फर्म, कात्तिक २१ सम्म भर्न सकिने
135.   अरुण तेस्रो शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने
136.   अमेरिकाले लगायो ८ मुलकमाथि अमेरिका घुम्न प्रतिबन्ध
137.   कुलेश्वर पोलिक्लिनिक सहित ४ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम
138.   सात लाख भूकम्पपीडितको दशैं टहरामै
139.   आजबाट बडादसैँ सुरु घरघरमा जमरा राखिँयो
140.   टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा
141.   फेरी आमरण अनशन बस्ने केसीको घोषणा
142.   मनराम–एसकाज पत्रकारिता पुस्कार गिरीलाई प्रदान
143.   नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त
144.   अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुदै
145.   एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा
146.   मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने
147.   आज निजामती सेवा दिवस मनाइँदै
148.   काठमाडौमा ८८ किलो सुनसहित १ व्यक्ति पक्राउ
149.   आज बकर इद मनाइदै, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना
150.   टुंगो लाग्यो प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति ?
Results 707: You are at page 6 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media