आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   जापानले ३२ करोड आर्थिक साहयता दिने
77.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
78.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
79.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
80.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
81.   सुरक्षित घर अभियान सुरु
82.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
83.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
84.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
85.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
86.   चिसो अझै बढ्न सक्ने
87.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
88.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
89.   फेरि इन्धनको मूल्य बढ्यो
90.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
91.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
92.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
93.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
94.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
95.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
96.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
97.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
98.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
99.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
100.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
Results 710: You are at page 4 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media