आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   ६ देशका लागि राजदूत सिफारिस
602.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
603.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
604.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
605.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
606.   महासंघको अध्यक्षमा खड्का बिजयी
607.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
608.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
609.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
610.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
611.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
612.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
613.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
614.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
615.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
616.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
617.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
618.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
619.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
620.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
621.   कतार नेपालीहरुका लागि अवसरको खानी
622.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
623.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
624.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
625.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
Results 710: You are at page 25 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media