बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
577.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
578.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
579.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
580.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
581.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
582.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
583.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
584.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
585.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
586.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
587.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
588.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
589.   ईपीएस परीक्षाफल प्रकाशित
590.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
591.   कोरिया जाने नेपालीलाई मोबाइल
592.   एमालेभित्र किचलो बढ्दै
593.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
594.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
595.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
596.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
597.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
598.   ६ देशका लागि राजदूत सिफारिस
599.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
600.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
Results 707: You are at page 24 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media