बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
527.   फेसबुकको सेफ्टी चेक
528.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
529.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
530.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
531.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
532.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
533.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
534.   निगमको दोश्रो जहाज आउँदै
535.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
536.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
537.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
538.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
539.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
540.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
541.   कोरियाले यस वर्ष बढायो कोटा
542.   कोरियन भाषा परीक्षा जेठमा
543.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
544.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
545.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
546.   विवादका बीच सभासदहरु विदेश उडदै
547.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
548.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
549.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
550.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
Results 707: You are at page 22 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media