बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
427.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
428.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
429.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
430.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
431.   इजिप्ट एयरको विमान अपहरण
432.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
433.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
434.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
435.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
436.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
437.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
438.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
439.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
440.   भोकमरी अन्त्यको घोषणा
441.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
442.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
443.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
444.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
445.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
446.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
447.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
448.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
449.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
450.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
Results 707: You are at page 18 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media