आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
376.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
377.   हुण्डी ब्यापारी पक्राउ
378.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
379.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
380.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
381.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
382.   भारतले १७ वटा दमकल दिदै
383.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
384.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
385.   मानव तस्करमा पूर्व सांसद
386.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
387.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
388.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
389.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
390.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
391.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
392.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
393.   डा. केसीले आठौं पटक अनसन थाले
394.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
395.   विमानस्थलमै डलर तस्करीमा
396.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
397.   धुर्मुसको हातमा हाराबारा
398.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
399.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
400.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
Results 710: You are at page 16 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media