आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
352.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
353.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
354.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
355.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
356.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
357.   अमेरिकाको डिभी आजबाट खुल्दै
358.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
359.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
360.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
361.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
362.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
363.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
364.   कर नै तिर्दैनन् व्यापारिक मल
365.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
366.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
367.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
368.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
369.   अमेरिका पु¥याउने मानव तस्करको जालो
370.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
371.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
372.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
373.   ‘दाई नमस्कार – पास चाहियो’
374.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
375.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
Results 710: You are at page 15 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media